आस्ट्राजेनेका खोपको असर दाबी गरेका पीडितहरू क्षतिपूर्तिको सङ्घर्षमा एक कदम अघि - समता पोस्ट

सत्य सुचना मनोरञ्जन र खबरको संगालो

हेडलाईन

Revnue

Monday 6 May 2024

आस्ट्राजेनेका खोपको असर दाबी गरेका पीडितहरू क्षतिपूर्तिको सङ्घर्षमा एक कदम अघि

आफूलाराई आस्ट्राजेनेका कोभिड खोप लगाएपछि ब्रेन ड्यामेज भएको बताएका एक जना व्यक्तिका वकिलले उक्त खोप उत्पादक कम्पनीले कानुनी अडानमा उल्लेख्य परिवर्तन गरेको बताएका छन्।

May 07, 2024 at 07:32AM

No comments:

Post a Comment

Pages